Delivery across Nepal · नेपालभर डेलिभरी
परराष्ट्रका पात्र /Pararashtraka Patra
राजनीति/समाज

परराष्ट्रका पात्र /Pararashtraka Patra

Pararashtraka Patra
Written by Dr. Madan Kumar Bhattrai
Publisher Kitab Publishers
Year 2019
Pages 310

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराईको पुस्तक परराष्ट्रका पात्रमा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेशनीतिका स्रष्टाहरूका बारेमा विस्तारमा चर्चा गरिएको छ । पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत एवम् दुई बर्ष राष्ट्रपतिका कुटनीतिक मामिला सल्लाहकारसमेत रहेका भट्टराईको यो किताब पढ्दा नेपालको परराष्ट्र मामिला हालसम्म कस-कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ । विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के-कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्वन्ध सञ्चालनमा कस्तो असर पायो भन्नेबारे यो किताबले राम्रोसँग प्रष्ट्याउँछ ।

NRs 600 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराईको पुस्तक परराष्ट्रका पात्रमा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेशनीतिका स्रष्टाहरूका बारेमा विस्तारमा चर्चा गरिएको छ । पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत एवम् दुई बर्ष राष्ट्रपतिका कुटनीतिक मामिला सल्लाहकारसमेत रहेका भट्टराईको यो किताब पढ्दा नेपालको परराष्ट्र मामिला हालसम्म कस-कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ । विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के-कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्वन्ध सञ्चालनमा कस्तो असर पायो भन्नेबारे यो किताबले राम्रोसँग प्रष्ट्याउँछ ।

छोटकरीमा भन्दा, नेपाली कुटनीतिका प्रमुख सञ्चालक र उनीहरूले सञ्चालन गरेको कुटनीतिबारे सरल शैलीमा बुझाउने पुस्तक हो - परराष्ट्रका पात्र ।

Title
परराष्ट्रका पात्र /Pararashtraka Patra | Pararashtraka Patra
Author
Dr. Madan Kumar Bhattrai
ISBN
9789937061483
Language
Nepali
Published
2019
Publication
Kitab Publishers
Pages
310
Category
राजनीति/समाज