101 Neetikatha | १०१ नीतिकथा
NRs 235
तीक्ष्ण सामाजिक र राजनीतिक चेत, सीमान्त आवाज र मानवीयता कृष्ण कुसुमका कथाका विशेषता हुन् ।
पहाडको उचाइबाट तीव्रताका साथ ओर्लिदै गरेको जलको बहाव विभिन्न खोल्सी र कुलेसा हुँदै अनेक प्रवाहमा बाँडिएौँ उनका कथा जन्मभूमि नेपालदेखि कर्मभूमि अमेरिकासम्म बाँडिन्छन् । यिनै दुई खुट्टा टेकेर झन्डै सबैजसो कथानक अगाडि बढ्छन् । अनि सबै खोला र नदीको अन्तिम गन्तव्य महासागर भएझै यी कथामा विषय, प्रश्न र विचार विराट मानवीयताको महासागरमा समेटिन्छन् । विविध सुवासले युक्त फूलको गुच्छाजस्तो यो सङ्ग्रह अनेक रङ, स्वाद र सौन्दर्यका कथाहरूको माला हो ।
- Title
- पार्श्वधुन / Pashrwadhun | Pashrwadhun
- Author
- Krishna Kusum
- ISBN
- 9789937780735
- Language
- Nepali
- Published
- 2024
- Publication
- Sikha Books
- Pages
- 164
- Category
- कथा