Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
प्रयोगशाला/Prayogashaala
Prayogashaalaआधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्र्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रूपमा छ । यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।
आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्र्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रूपमा छ । यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।
- Title
- प्रयोगशाला/Prayogashaala | Prayogashaala
- Author
- सुधिर शर्मा
- ISBN
- 9789937746373
- Language
- Nepali
- Published
- 2013
- Publication
- Fineprint Books
- Pages
- 446
- Category
- राजनीति/समाज, इतिहास