Delivery across Nepal · नेपालभर डेलिभरी
प्रेमचन्दका प्रेमकथा /Premchandaka premkatha
कथा

Premchandaka Premkatha
Written by ललिजन रावल
Publisher Indigo inc.
Year 2017
Pages 177

प्रेमचन्द आख्यानकारका रूपमा विश्वप्रसिद्ध छन् । हिन्दी साहित्यलाई उनले कैयौं बेजोड उपन्यास र कथाहरू दिएका छन् । प्रेमचन्दले विशेषगरी आफ्ना सिर्जनाहरूमा सामाजिक जीवनका सबै किसिमका भोगाइ र समस्याहरूलाई उजागर गरेका छन् । उनले प्रेमसम्बन्धी सरस कथाहरू पनि लेखेका छन् भन्ने कुरा ज्यादै थौरै मानिसलाई मात्र थाहा छ । प्रेमचन्दका यी प्रेमकथाका पात्र पनि अन्य कथाहरूमा झै आम जनजीवनबाट नै टिपिएका हुन् । यी पात्रहरूको प्रेम उदात्त भावनाले भरिएको छ । यस कथा-कृतिले कथाप्रेमी पाठकहरूको मनलाई छुनेछ र उनीहरूलाई सहज प्रेमको बाटो देखाउनेछ ।

NRs 299 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

प्रेमचन्द आख्यानकारका रूपमा विश्वप्रसिद्ध छन् । हिन्दी साहित्यलाई उनले कैयौं बेजोड उपन्यास र कथाहरू दिएका छन् । प्रेमचन्दले विशेषगरी आफ्ना सिर्जनाहरूमा सामाजिक जीवनका सबै किसिमका भोगाइ र समस्याहरूलाई उजागर गरेका छन् । उनले प्रेमसम्बन्धी सरस कथाहरू पनि लेखेका छन् भन्ने कुरा ज्यादै थौरै मानिसलाई मात्र थाहा छ । प्रेमचन्दका यी प्रेमकथाका पात्र पनि अन्य कथाहरूमा झै आम जनजीवनबाट नै टिपिएका हुन् । यी पात्रहरूको प्रेम उदात्त भावनाले भरिएको छ । यस कथा-कृतिले कथाप्रेमी पाठकहरूको मनलाई छुनेछ र उनीहरूलाई सहज प्रेमको बाटो देखाउनेछ ।

Title
प्रेमचन्दका प्रेमकथा /Premchandaka premkatha | Premchandaka Premkatha
Author
ललिजन रावल
ISBN
9789937619493
Language
Nepali
Published
2017
Publication
Indigo inc.
Pages
177
Category
कथा