Nepal Gantantra bata swatantraनेपाल गणतन्त्रबाट स्वतन्त्र
NRs 1000
बीपी कोइराला राजनीतिक अभिलेख/ Rajanitik abhilekh
Rajanitik Abhilekhबीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँ कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्बान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइराला आर्थिक अवस्था राम्रो थियो । उहांलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत दियो। तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेर पछि करित भए । चन्द्रशमशेरको कोपभाजनमा परेपछि पिताजी सपरिवार भारत निवर्वासित हुनुभयो । बीपी कोइरालाका संस्मरणमा निर्वासनका वर्षहरूको मार्मिक वर्णन पाइन्छ । ती वर्षहरूले नै बीपी कोइरालालाई संस्कार र व्यक्तित्व प्रदान गर्यो त्यस्तैमा युवक कोइराला शिक्षित एवं दीक्षित हुनुभयो । तिनताका गान्धीजी भारतीय राजनीतिमा प्रभावशाली हुँदै जानुभएको थियो । वीपी कोइरालाले आफ्नो आत्मकथामा गान्धीको असहयोग आन्दोलनमा एउटा बालकका रूपमा भाग लिन तत्परता देखाएको कुराको सगर्व उल्लेख गर्नुभएको छ ।
बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँ कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्बान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइराला आर्थिक अवस्था राम्रो थियो । उहांलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत दियो। तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेर पछि करित भए । चन्द्रशमशेरको कोपभाजनमा परेपछि पिताजी सपरिवार भारत निवर्वासित हुनुभयो । बीपी कोइरालाका संस्मरणमा निर्वासनका वर्षहरूको मार्मिक वर्णन पाइन्छ । ती वर्षहरूले नै बीपी कोइरालालाई संस्कार र व्यक्तित्व प्रदान गर्यो त्यस्तैमा युवक कोइराला शिक्षित एवं दीक्षित हुनुभयो । तिनताका गान्धीजी भारतीय राजनीतिमा प्रभावशाली हुँदै जानुभएको थियो । वीपी कोइरालाले आफ्नो आत्मकथामा गान्धीको असहयोग आन्दोलनमा एउटा बालकका रूपमा भाग लिन तत्परता देखाएको कुराको सगर्व उल्लेख गर्नुभएको छ ।
- Title
- बीपी कोइराला राजनीतिक अभिलेख/ Rajanitik abhilekh | Rajanitik Abhilekh
- Author
- प्रदीप गिरि
- ISBN
- 9789994613755
- Language
- Nepali
- Published
- 2010
- Publication
- Vidhyarthi Pustak Bhandar
- Pages
- 383
- Category
- राजनीति/समाज