Delivery across Nepal · नेपालभर डेलिभरी
सनैया  । Sanaiya
कथा

सनैया । Sanaiya

Sanaiya
Written by होम कार्की
Publisher Kitab Publishers
Year 2021
Pages 359

चल्ने उजाड मरूभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरू छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन । अरबले संसारलाई देखाइरहेको वैभवमा यी मानिसहरूको श्रम गारोमा इँटाजसरी बसेको छ, जो बाहिरबाट हेर्दा देखिंदैन तर संरचनाको भार उसैले बोकेको हुन्छ । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका यिनको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका तिनै मानिसहरूको कथा हो, सनैया । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो, सनैया । एउटा सिंगो पुस्ताले भोगेको अपमान र अत्यासको विरह, जसमा नेपालको अर्थतन्त्र टिकेको छ, देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो सनैया । जसले अरबका चोक चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेको जीवनको कथा पनि हो, सनैया ।

NRs 540 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

चल्ने उजाड मरूभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरू छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन । अरबले संसारलाई देखाइरहेको वैभवमा यी मानिसहरूको श्रम गारोमा इँटाजसरी बसेको छ, जो बाहिरबाट हेर्दा देखिंदैन तर संरचनाको भार उसैले बोकेको हुन्छ । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका यिनको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका तिनै मानिसहरूको कथा हो, सनैया । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो, सनैया । एउटा सिंगो पुस्ताले भोगेको अपमान र अत्यासको विरह, जसमा नेपालको अर्थतन्त्र टिकेको छ, देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो सनैया । जसले अरबका चोक चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेको जीवनको कथा पनि हो, सनैया ।

Title
सनैया । Sanaiya | Sanaiya
Author
होम कार्की
ISBN
9789937088398
Language
Nepali
Published
2021
Publication
Kitab Publishers
Pages
359
Category
कथा