Delivery across Nepal · नेपालभर डेलिभरी
Shakti
प्रेरणादायी पुस्तकहरू

Shakti

शक्ति
Written by रंडा बर्न
Publisher Pachpokhari Prakashan Griha
Year 2018
Pages 295

यस पुस्तकमा म तपाईंलाई जीवनको अद्भुत बाटो देखाउन चाहन्छु । यस पुस्तकमा जीवनका बारेमा जान्नुपर्ने धेरै कुराहरू छन् । यी सबै कुराहरू असल छन् । वास्तवमा यी कुराहरू धेरै माथिल्लोस्तरका छन् । महान् छन् । जीवन तपाईले सोचेभन्दा सहज छ । तपाईले जीवनको कार्य-पद्धति बुझ्न थालेपछि आफूभित्रको शक्तिको महसुस गर्न थाल्नुहुनेछ । त्यसपछि तपाईंले पूर्ण रूपमा जीवनको चमत्कार अनुभव गर्नुहुनेछ । तपाईंको जीवन अद्भुत र आश्चर्यजनक रूपमा परिवर्तन हुनेछ । अब आफ्‌नो चामत्कारिक जीवन शुरू गर्नुहोस् ! -रान्डा बर्न

NRs 350 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

यस पुस्तकमा म तपाईंलाई जीवनको अद्भुत बाटो देखाउन चाहन्छु । यस पुस्तकमा जीवनका बारेमा जान्नुपर्ने धेरै कुराहरू छन् । यी सबै कुराहरू असल छन् । वास्तवमा यी कुराहरू धेरै माथिल्लोस्तरका छन् । महान् छन् । जीवन तपाईले सोचेभन्दा सहज छ । तपाईले जीवनको कार्य-पद्धति बुझ्न थालेपछि आफूभित्रको शक्तिको महसुस गर्न थाल्नुहुनेछ । त्यसपछि तपाईंले पूर्ण रूपमा जीवनको चमत्कार अनुभव गर्नुहुनेछ । तपाईंको जीवन अद्भुत र आश्चर्यजनक रूपमा परिवर्तन हुनेछ । अब आफ्‌नो चामत्कारिक जीवन शुरू गर्नुहोस् ! -रान्डा बर्न

Title
Shakti | शक्ति
Author
रंडा बर्न
Language
Nepali
Published
2018
Publication
Pachpokhari Prakashan Griha
Pages
295
Category
प्रेरणादायी पुस्तकहरू