Delivery across Nepal · नेपालभर डेलिभरी
सिपाहीकी स्वास्नी
कथा

सिपाहीकी स्वास्नी

Sipahiki Swasni
Written by महेशविक्रम शाह
Publisher Fineprint Books
Year 2013
Pages 185

सशस्त्र द्वन्द्वका बेला गाउँबस्ती, सहर, बाटोघाटो र पानीपँधेरोमा आक्रमण, लडाइँ, बम विस्फोट र हताहतीका खबर मात्र सुनिन्थे । सन्त्रास व्याप्त थियो । १० वर्षे सशस्त्र द्वन्द्वकै पृष्ठभूमिमा लिखित सिपाहीकी स्वास्नी कथामा प्रत्यक्ष रूपमा पहिलो पिंढी/समुदायको उपस्थिति नगराइए पनि तत्कालीन राज्य र विद्रोही पक्षका प्रतिनिधि नै पहिलो पिँढी भएको संकेत गरिएको छ । दोस्रो पिंढीको प्रतिनिधित्व चिया पसलमा भेला भएका सर्वसाधारण, सिपाही र उनकी पत्नी कमली, छोरो र आफन्तले गरेका छन् ।

NRs 335 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

सशस्त्र द्वन्द्वका बेला गाउँबस्ती, सहर, बाटोघाटो र पानीपँधेरोमा आक्रमण, लडाइँ, बम विस्फोट र हताहतीका खबर मात्र सुनिन्थे । सन्त्रास व्याप्त थियो । १० वर्षे सशस्त्र द्वन्द्वकै पृष्ठभूमिमा लिखित सिपाहीकी स्वास्नी कथामा प्रत्यक्ष रूपमा पहिलो पिंढी/समुदायको उपस्थिति नगराइए पनि तत्कालीन राज्य र विद्रोही पक्षका प्रतिनिधि नै पहिलो पिँढी भएको संकेत गरिएको छ । दोस्रो पिंढीको प्रतिनिधित्व चिया पसलमा भेला भएका सर्वसाधारण, सिपाही र उनकी पत्नी कमली, छोरो र आफन्तले गरेका छन् ।

Title
सिपाहीकी स्वास्नी | Sipahiki Swasni
Author
महेशविक्रम शाह
ISBN
9789937665612
Language
Nepali
Published
2013
Publication
Fineprint Books
Pages
185
Category
कथा