101 Neetikatha | १०१ नीतिकथा
NRs 235
सुगन्धपुर । sugandhapur
Sugandhapurबिस्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ हुन् । नयाँ हुन् र नै उनले नया नया पाराले कथाहरु बुनेका छन् । हाम्रै कथाहरु । अर्थात हाम्रै समाजका मान्छेहरुले भोगेका कथाहरु, जसलाई लेख्न धेरै लेखकहरु तर्कनछन वा यी कथाहरूबाट अदेखा बसिदिञ्छन । हामीलेनै यहि समाजमा इतिहासदेखि बर्तामानसम्मा भोजेका कथाहरु । सामाजिक, संस्कृतिक र अर्थ-राजिनित जिबनमा अनेकन उल्झान्हारुलाई प्ररास्त गर्ने दाबी गर्दै हामी बाचेका कथाहरु । यिनै कथाहरु हुन् तर असाध्धै परिपक्क बुनैहरु छन्- 'सुन्धरपुर'मा ।
बिस्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ हुन् । नयाँ हुन् र नै उनले नया नया पाराले कथाहरु बुनेका छन् । हाम्रै कथाहरु । अर्थात हाम्रै समाजका मान्छेहरुले भोगेका कथाहरु, जसलाई लेख्न धेरै लेखकहरु तर्कनछन वा यी कथाहरूबाट अदेखा बसिदिञ्छन । हामीलेनै यहि समाजमा इतिहासदेखि बर्तामानसम्मा भोजेका कथाहरु । सामाजिक, संस्कृतिक र अर्थ-राजिनित जिबनमा अनेकन उल्झान्हारुलाई प्ररास्त गर्ने दाबी गर्दै हामी बाचेका कथाहरु । यिनै कथाहरु हुन् तर असाध्धै परिपक्क बुनैहरु छन्- 'सुन्धरपुर'मा ।
- Title
- सुगन्धपुर । sugandhapur | Sugandhapur
- Author
- विस्व कुइकेल
- ISBN
- 9789937705608
- Language
- Nepali
- Published
- 2022
- Publication
- Phoenix Books
- Pages
- 226
- Category
- कथा