एक्लो/Eklo
NRs 840
उसले दिएको उमेर / Usle diyako umer
Usle Diyako Umerआफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।
आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।
एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु- हरेक सिकाइका खत कहींकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।
यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।
- Title
- उसले दिएको उमेर / Usle diyako umer | Usle Diyako Umer
- Author
- बुद्धिसागर
- ISBN
- 9789937746670
- Language
- Nepali
- Published
- 2023
- Publication
- Fineprint Books
- Pages
- 258
- Category
- संस्मरण/जीवनी/आत्मकथा