Delivery across Nepal · नेपालभर डेलिभरी
कर्नाली ब्लुज
उपन्यास

कर्नाली ब्लुज

Karnali Blues
Written by बुद्धिसागर
Publisher Fineprint Books
Year 2010
Pages 438

कर्नाली ब्लुज छोराको आखाबाट पिताको संघर्स देखाउने उपन्यास हो । सानो छंदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काईसंगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदुर तराईको गाउँ मटेरा देखि कटासे बजार हुदै सुदुर पहाड कालिकोट सम्म गासिन्छ । चन्द्रे, ममता दिदि, भागीराम, बाटु, शिवशंकर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका मिठ्याइहरु छन्, र छन् फरक फरक पात्रका मन छुने कथाहरु ।

NRs 698 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

कर्नाली ब्लुज छोराको आखाबाट पिताको संघर्स देखाउने उपन्यास हो । सानो छंदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काईसंगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदुर तराईको गाउँ मटेरा देखि कटासे बजार हुदै सुदुर पहाड कालिकोट सम्म गासिन्छ । चन्द्रे, ममता दिदि, भागीराम, बाटु, शिवशंकर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका मिठ्याइहरु छन्, र छन् फरक फरक पात्रका मन छुने कथाहरु ।

Title
कर्नाली ब्लुज | Karnali Blues
Author
बुद्धिसागर
ISBN
9789937746816
Language
Nepali
Published
2010
Publication
Fineprint Books
Pages
438
Category
उपन्यास