Delivery across Nepal · नेपालभर डेलिभरी
Visarjan
कथा

Visarjan

विसर्जन

जिउँदो मान्छेले आफू जन्मेको हुनाले मात्र खुशी मनाउनुपर्ने, सन्तोष लिनुपर्ने अथवा उत्सव नै मनाइ हाल्नुपर्ने कुनै कारण म देख्दिनँ । ऊ अदालतमा चलिराखेको मुद्दा हो । चिहानमा पुगेपछि मात्र उसको सार्थकता र निरर्थकताको निर्णय हुन्छ । त्यसपछि पो उसका कामहरूलाई सम्झी उत्सव मनाउने, नमनाउने कुरो उठ्छ । -बाँच्नुको सजायबाट

NRs 325 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जिउँदो मान्छेले आफू जन्मेको हुनाले मात्र खुशी मनाउनुपर्ने, सन्तोष लिनुपर्ने अथवा उत्सव नै मनाइ हाल्नुपर्ने कुनै कारण म देख्दिनँ । ऊ अदालतमा चलिराखेको मुद्दा हो । चिहानमा पुगेपछि मात्र उसको सार्थकता र निरर्थकताको निर्णय हुन्छ । त्यसपछि पो उसका कामहरूलाई सम्झी उत्सव मनाउने, नमनाउने कुरो उठ्छ । -बाँच्नुको सजायबाट

Title
Visarjan | विसर्जन
Author
लोकेन्द्र बहादुर चन्द
ISBN
9789937918671
Language
Nepali
Published
2019
Publication
Lipi Books
Pages
210
Category
कथा