डबली / Dabali
NRs 400
Aabartan
आवर्तनपतिपत्नीका जीवनमा कैयौं लामो समयको घटनाक्रमपछि एकले अर्कोलाई सम्भवतः केही चिन्न र बुझ्न पाउँछ । कैयौं प्रेम र सम्बन्ध त वासनाको सतहमा कायम हुन्छन्, सतहबाट नै बगेर बिलाउँछन्, पातको सतहमा टल्किने मोहक शीतकणझै । पात र शीतकण परस्परको प्रभावले अवश्य नै सौन्दर्यको सृष्टि गर्छन् तर शीतकणले पातसित आत्मसात् गर्न त उसले आफूलाई जमिनमा विलीन गर्नुपर्छ, पातमा त्यो रसास्वादन गर्ने योग्यता हुनुपर्छ । मनुष्यको जीवनमा प्रेमजस्तो उत्कृष्ट तत्व यस्तै त्यागको मूलबाट प्रवाहित हुन्छ ।
पतिपत्नीका जीवनमा कैयौं लामो समयको घटनाक्रमपछि एकले अर्कोलाई सम्भवतः केही चिन्न र बुझ्न पाउँछ । कैयौं प्रेम र सम्बन्ध त वासनाको सतहमा कायम हुन्छन्, सतहबाट नै बगेर बिलाउँछन्, पातको सतहमा टल्किने मोहक शीतकणझै । पात र शीतकण परस्परको प्रभावले अवश्य नै सौन्दर्यको सृष्टि गर्छन् तर शीतकणले पातसित आत्मसात् गर्न त उसले आफूलाई जमिनमा विलीन गर्नुपर्छ, पातमा त्यो रसास्वादन गर्ने योग्यता हुनुपर्छ । मनुष्यको जीवनमा प्रेमजस्तो उत्कृष्ट तत्व यस्तै त्यागको मूलबाट प्रवाहित हुन्छ ।
- Title
- Aabartan | आवर्तन
- Author
- राजेश्वर देवकोटा
- ISBN
- 9789937918657
- Language
- Nepali
- Published
- 2018
- Publication
- Lipi Books
- Pages
- 91
- Category
- उपन्यास