डबली / Dabali
NRs 400
Dwandwa ko Awasan
द्वन्द्वको अवसानसत्यले साक्षी पाएन, नातिहरूको लडाइँमा बाजेले एक थरी नातिहरूको पक्षबाट लड्ने कुरा पत्याउन नमिल्ने सत्य निस्कियो । आफ्नै भतिजाहरूको परस्परको सम्भावित युद्धबाट पन्छिएर बसेका विदुरको ज्ञानयोग पनि भङ्ग भयो । विदुरमा मनुष्यको प्रकृतिप्रति नवीन जिज्ञासा पैदा भयो । उनी भीष्मसमक्ष गए । उनले भीष्मका चरण छोए र विनयपूर्वक सोच्ने धृष्टता गरे । विदुरले भने, "पूज्य पितर् ! तपाईले युद्धमा दुर्योधनको पक्ष स्वीकार गर्नुभएको सत्य हो ?
सत्यले साक्षी पाएन, नातिहरूको लडाइँमा बाजेले एक थरी नातिहरूको पक्षबाट लड्ने कुरा पत्याउन नमिल्ने सत्य निस्कियो । आफ्नै भतिजाहरूको परस्परको सम्भावित युद्धबाट पन्छिएर बसेका विदुरको ज्ञानयोग पनि भङ्ग भयो । विदुरमा मनुष्यको प्रकृतिप्रति नवीन जिज्ञासा पैदा भयो । उनी भीष्मसमक्ष गए । उनले भीष्मका चरण छोए र विनयपूर्वक सोच्ने धृष्टता गरे । विदुरले भने, "पूज्य पितर् ! तपाईले युद्धमा दुर्योधनको पक्ष स्वीकार गर्नुभएको सत्य हो ?
- Title
- Dwandwa ko Awasan | द्वन्द्वको अवसान
- Author
- राजेश्वर देवकोटा
- ISBN
- 9789937918633
- Language
- Nepali
- Published
- 2018
- Publication
- Lipi Books
- Pages
- 151
- Category
- उपन्यास