Delivery across Nepal · नेपालभर डेलिभरी
Purnima
उपन्यास

Purnima

पूर्णिमा
Written by राजेश्वर देवकोटा
Publisher Lipi Books
Year 2018
Pages 116

एउटा विचारको आधारमा जीवन र समाजलाई चलाउनुपर्छ भनी तम्सिने पूर्णिमा र उसका सखीहरूको सामुन्ने चार विचार उपस्थित भएः "म छु त्यसकारण ईश्वर छ, ईश्वर छ भनेर सिद्ध गर्ने प्रमाण आफूबाहेक मसित अरू कोही छैन ।" "मान्छे आफैं एक्लै सिङ्गो हो, जस्तो ब्रमाण्ड सिङ्गो हो । दुइटै पूर्ण एकाइमा को ठूलो, को सानो ? मनुष्य आफैं कर्ता, क्रिया र कारण हो ।" "यो ब्रह्माण्ड, ब्रह्माण्डका प्रत्येक वस्तु सत्य हुन्, यी स्वयम् सत्यद्वारा सञ्चालित छन्, ईश्वर कहीं पनि छैन ।" "जहाँ अन्त्य छैन, त्यही ईश्वर हो ।"

NRs 190 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

एउटा विचारको आधारमा जीवन र समाजलाई चलाउनुपर्छ भनी तम्सिने पूर्णिमा र उसका सखीहरूको सामुन्ने चार विचार उपस्थित भएः "म छु त्यसकारण ईश्वर छ, ईश्वर छ भनेर सिद्ध गर्ने प्रमाण आफूबाहेक मसित अरू कोही छैन ।" "मान्छे आफैं एक्लै सिङ्गो हो, जस्तो ब्रमाण्ड सिङ्गो हो । दुइटै पूर्ण एकाइमा को ठूलो, को सानो ? मनुष्य आफैं कर्ता, क्रिया र कारण हो ।" "यो ब्रह्माण्ड, ब्रह्माण्डका प्रत्येक वस्तु सत्य हुन्, यी स्वयम् सत्यद्वारा सञ्चालित छन्, ईश्वर कहीं पनि छैन ।" "जहाँ अन्त्य छैन, त्यही ईश्वर हो ।"

Title
Purnima | पूर्णिमा
Author
राजेश्वर देवकोटा
ISBN
9789937918626
Language
Nepali
Published
2018
Publication
Lipi Books
Pages
116
Category
उपन्यास