Delivery across Nepal · नेपालभर डेलिभरी
डबली / Dabali
उपन्यास

डबली / Dabali

Dabali
Written by राजेश्वर देवकोटा
Publisher Lipi Books
Year 2024
Pages 244

पवन "नारीहरूमा जुन ऐश्वर्य भरिएको छ, त्यो स्वयम् नारीहरू थाहा पाउन्नन्, नरले मात्र देख्छ ।"

NRs 400 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

पवन "नारीहरूमा जुन ऐश्वर्य भरिएको छ, त्यो स्वयम् नारीहरू थाहा पाउन्नन्, नरले मात्र देख्छ ।"

उर्वी- "पुरुषहरूमा पनि यो समान रूपले घटित हुन्छ कि ? तिम्रो पहिलो दर्शनमा नै मलाई जति आकर्षक र प्रतिभावान् तिमी लाग्यौ, त्यही नै मेरो मानसपटलमा उज्ज्वलित हुँदै गयो ।"

पवन- "तिमीले भनेको साँचो होला, नारीको विषयमा पुरुषको अध्ययन सृष्टिको आदिदेखि भइरहेको छ, टुङ्गिएकै छैन र टुङ्गिदैन पनि, टुङ्गिएका दिन त नारी शिला भइजानेछ । पुरुष अलिकति कुटिल छ, नारी धेरै जटिल छ । पुरुषलाई बुझ्न जति सजिलो छ, नारीलाई त्यति नै कठिन, त्यस प्रकृतिमा तिमी अपवाद बन्न चाहन्नौ होला !"

Title
डबली / Dabali | Dabali
Author
राजेश्वर देवकोटा
ISBN
9789937933773
Language
Nepali
Published
2024
Publication
Lipi Books
Pages
244
Category
उपन्यास