Delivery across Nepal · नेपालभर डेलिभरी
अल्बेर्ट आइन्स्टाइन । Albert Einstien
संस्मरण/जीवनी/आत्मकथा

अल्बेर्ट आइन्स्टाइन । Albert Einstien

Alberteinstien
Written by Achyut Koirala
Publisher Pachpokhari Prakashan Griha
Year 2014
Pages 342

अल्बर्ट आइन्स्टाइन महान् वैज्ञानिक हुन्। उनको नाउँ नै मान्छेको उम्दा बुद्धिमता जनाउने विशेषणका रूपमा प्रयोग गर्छन् । संसारकै सबैभन्दा प्रख्यात विज्ञान सूत्र e=mc² प्रतिपादन गर्न आइन्स्टाइन व्यक्तिगत जीवनमा भने उति अनुकरणीय थिएनन् । उनका पनि मानव हुनुका कैयौ कमजोरीहरू थिए । उनी युवतीहरू भनेपछि हत्ते गर्थे, आफ्‌नी श्रीमतीलाई नोकर्नीजस्तो व्यवहार गर्थे, आफूलाई चित्त नबुझेका कुरामा अरूको उछित्तो काढ्‌थे । उनको हँसाई यति नराम्रो थियो कि कहिलेकाहीं त साथीहरू पनि उनले हाँस्न थालेपछि असजिलो मान्थे। तर उनले आफ्‌ना कैयौ नराम्रा कुराहरूलाई राम्रा कुराले ढाकछोप गर्न सके । उनले आफ्‌नो समयमा दिएको विचार, दर्शन र स्वतन्त्रताप्रति उनको प्रतिवद्धता मानवता रहुञ्जेल स्मरण गर्न योग्य छ । मूलतः मानवताप्रतिको गहिरो सम्वेदना, स्वतन्त्रताप्रतिको उनको प्रेम र वैज्ञानिक खोजप्रति उनको प्रतिवद्धताले उनका नराम्रा बानी र कामलाई छपक्क छोप्न सके । उनको जीवन साधारण थियो तर उनले असाधारण जीवन बाँचे ।

NRs 595 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

Title
अल्बेर्ट आइन्स्टाइन । Albert Einstien | Alberteinstien
Author
Achyut Koirala
ISBN
9789937893831
Language
Nepali
Published
2014
Publication
Pachpokhari Prakashan Griha
Pages
342
Category
संस्मरण/जीवनी/आत्मकथा