अल्बेर्ट आइन्स्टाइन । Albert Einstien
NRs 595
टार्गेट बिन लादेन / Target bin laden
Target Bin Laden
पश्चिम देशले ओसामा बिन लादेनलाइ संसारकै ठुलो शत्रुका रुपमा चिन्थ्यो , अरब र मुस्लिम देशले उनलाई आदर्श नायक मान्थ्यो । २००१ को ९/११ घटनापछि संसार दुइ भागमा विभक्त भयो लादेनबिरोधि र समर्थक । मुस्लिम संसारका हिरोको वास्तविकता के हो ? उनि किन अमेरिकाविरोधी बने ? सुखसयल छाडेर जेहादी किन बने ?

एउटा सम्पन्न परिवारमा जन्मिएकाले ऐश्वर्य भोग्न सक्थे ओसामा बिन लादेन तर आफ्नो आफ्नो जीवन मुस्लिम समुदाएको समुदाएका लागि समर्पित गरे । इशाको सातौ शताब्दीताका मुस्लिम समुदएमा लोकप्रिय बनाए ।

यस पुस्तामा ओसामाको उठान त पतनबारे मात्र नभई उनको हत्या गर्ने अमेरिकी सेना नेभी सिल सदस्य मार्क ओवन (छद्म नाम ) द्वारा लिखित बेस्ट सेलर पुस्तक 'नो इजी दे' को संस्मरण पनि समाविष्ट छ । साथै, उनको हत्या भएकै थिएन भन्ने 'थ्योरी' चिरफार गर्ने प्रयाससमेत गरिएको छ ।

- Title
- टार्गेट बिन लादेन / Target bin laden | Target Bin Laden
- Author
- Achyut Koirala
- ISBN
- 9789937870313
- Language
- Nepali
- Published
- 2013
- Publication
- Pachpokhari Prakashan Griha
- Pages
- 360
- Category
- संस्मरण/जीवनी/आत्मकथा