Delivery across Nepal · नेपालभर डेलिभरी
वारेन बफेट/Warren Buffett
संस्मरण/जीवनी/आत्मकथा

वारेन बफेट/Warren Buffett

Warrenbuffett
Written by Achyut Koirala
Publisher Pachpokhari Prakashan Griha
Pages 298

बारेन बफेटले जब पहिलो पटक शेयर बजारमा लगानी गरे, थोरै नाफा जाएको देख्नेबित्तिकै बेचिदिए । बुवा होवार्ड बफेट मुसुक्क मुस्काए । होबार्डले एक दिन वारेनलाई हिउँले पुरिएको आँगनमा लगे। उनले हिँउको सानो डल्लो बनाए र त्यसलाई आँगनमा गुडाए । सानो हिँउको डल्लो गुडुल्किंदै जाँदा उसले आफूमा अन्य हिउँलाई पनि बटुल्दै र आफ्‌नो आकारलाई बढाउँदै जान थाल्यो । हेर्दाहेर्दै हिउँको डल्लोको आकार ठूलोमाथि झन् ठूलो हुँदै गयो । बुवा बफेटले छोरा बफेटलाई भने, हाम्रो हातमा भएको पैसा पनि यस्तै गुँडुल्किएर अघि बढ्ने हिउँको डल्लो जस्तो हुनुपर्छ । जति टाढासम्म त्यो हिउँको डल्लो दौडिन सक्छ, दौडिन देऊ र त्यसलाई अझ बढी हिउँ टाँसिन देऊ ।

NRs 475 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

बारेन बफेटले जब पहिलो पटक शेयर बजारमा लगानी गरे, थोरै नाफा जाएको देख्नेबित्तिकै बेचिदिए । बुवा होवार्ड बफेट मुसुक्क मुस्काए । होबार्डले एक दिन वारेनलाई हिउँले पुरिएको आँगनमा लगे। उनले हिँउको सानो डल्लो बनाए र त्यसलाई आँगनमा गुडाए । सानो हिँउको डल्लो गुडुल्किंदै जाँदा उसले आफूमा अन्य हिउँलाई पनि बटुल्दै र आफ्‌नो आकारलाई बढाउँदै जान थाल्यो । हेर्दाहेर्दै हिउँको डल्लोको आकार ठूलोमाथि झन् ठूलो हुँदै गयो । बुवा बफेटले छोरा बफेटलाई भने, हाम्रो हातमा भएको पैसा पनि यस्तै गुँडुल्किएर अघि बढ्ने हिउँको डल्लो जस्तो हुनुपर्छ । जति टाढासम्म त्यो हिउँको डल्लो दौडिन सक्छ, दौडिन देऊ र त्यसलाई अझ बढी हिउँ टाँसिन देऊ ।

यो शिक्षा वारेनले जीवनभर भुलेनन् । उनले आफ्‌नो पैसालाई पनि हिउँको डल्लोजस्तो घुमाको घुमायै छन् र यही कारण आज उनी संसारको सबैभन्दा धनीहरूको सूचीमा तेस्रो धनी बन्न पुगेका छन् ।

पैसा, जीवन, पारिवारिक सम्बन्ध र संसारभरिका ८८ भन्दा बढी कम्पनी सन्तुलित रूपमा सञ्चालनको एउटा अनुपम जीवनकथा

Title
वारेन बफेट/Warren Buffett | Warrenbuffett
Author
Achyut Koirala
Language
Nepali
Publication
Pachpokhari Prakashan Griha
Pages
298
Category
संस्मरण/जीवनी/आत्मकथा, सेयर सम्बन्धित