Delivery across Nepal · नेपालभर डेलिभरी
जिन्दगी तपाईँको जीत पनि/Jindagi Tapaiko
प्रेरणादायी पुस्तकहरू

जिन्दगी तपाईँको जीत पनि/Jindagi Tapaiko

Jindagitapaikojeetpanitapaikai
Written by Achyut Koirala
Publisher Pachpokhari Prakashan Griha
Pages 196

जिन्दगी तपाईको जित पनि तपाईकै तपाईको खुसीमा, दुःखमा, तनावमा अर्थात् जस्तोसुकै अवस्थामा पनि तरोताजा बनाउन सक्ने सामर्थ्य राख्ने पुस्तक हो । एउटा भावपूर्ण, अद्भुत र प्रेरक यस पुस्तकलाई बारम्बार पढेर जस्तोसुकै कमजोर मानसिकताको व्यक्तिले पनि प्रयास गरेको खण्डमा आफ्नो जीवन उत्कृष्ट बनाउन सिक्नेछ ।

NRs 250 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

जिन्दगी तपाईको जित पनि तपाईकै तपाईको खुसीमा, दुःखमा, तनावमा अर्थात् जस्तोसुकै अवस्थामा पनि तरोताजा बनाउन सक्ने सामर्थ्य राख्ने पुस्तक हो । एउटा भावपूर्ण, अद्भुत र प्रेरक यस पुस्तकलाई बारम्बार पढेर जस्तोसुकै कमजोर मानसिकताको व्यक्तिले पनि प्रयास गरेको खण्डमा आफ्नो जीवन उत्कृष्ट बनाउन सिक्नेछ ।

यी कथामा मानिसका जीवनभरको प्रयास छन्, प्रयास गर्दाका अनुभव समेटिएका छन् । यिनै प्रयास र अनुभवले तपाईलाई जीवनमा कसरी खतरा मोल्ने र सफलता हात पार्ने भनी सिकाउँछ ।

यी कथाले तपाईंलाई रमाइलो मात्र गराउँदैनन्, सङ्कल्प शक्ति पनि बढाउँछन् ।

Title
जिन्दगी तपाईँको जीत पनि/Jindagi Tapaiko | Jindagitapaikojeetpanitapaikai
Author
Achyut Koirala
ISBN
9789937920254
Language
Nepali
Publication
Pachpokhari Prakashan Griha
Pages
196
Category
प्रेरणादायी पुस्तकहरू