Delivery across Nepal · नेपालभर डेलिभरी
Bouddha Darshan
दर्शन र नीतिशास्त्र

Bouddha Darshan

बौद्ध दर्शन
Written by Rahul Sankrityayan, Translated by Roshan Dahal
Publisher Manjari Prakashan

बुद्धको जीवनी र बौद्ध दर्शनबारे बृहत् र विस्तृत जानकारी दिने अहिलेसम्मकै उत्कृष्ट पुस्तक हो यो । यो पुस्तक लेख्न राहुलले ४५ वर्षसम्म तिब्बतका प्राचीन गुम्बाहरूदेखि अफगान्तिान र श्रीलङ्कासम्मका बौद्ध तिर्थस्थलहरू चहारेर ऐतिहासिक लेखोटहरूको अध्ययन गरेका थिए ।

पुस्तकमा अनात्मवाद, अनिश्वरवाद आदिबारे व्याख्या छ । ब्रह्माद्वारा सृष्टि रचिएको भन्ने हिन्दूजनको विश्वासको तर्कसङ्गत खण्डन छ । बुद्धको जीवनी, बौद्धकालीन समाज र राजनीतिबारे तथ्यमूलक जानकारी छ ।

यस कृतिमा लेखकले भारतका पूर्वराष्ट्रपति राधाकृष्णन्लगायतले बुद्धबारे व्यक्त गरेका धारणाहरूमाथि तिखो टिप्पणी गरेका छन् । नागसेन र मिलिन्ह राजाबीचको आध्यात्मिक संवाद तथा नागसेन, अश्वघोष आदि बौद्धविज्ञहरूको जीवनी र दर्शनको विवेचनाले पुस्तकलाई अझै गहन् बनाएको छ ।

NRs 265 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

बुद्धको जीवनी र बौद्ध दर्शनबारे बृहत् र विस्तृत जानकारी दिने अहिलेसम्मकै उत्कृष्ट पुस्तक हो यो । यो पुस्तक लेख्न राहुलले ४५ वर्षसम्म तिब्बतका प्राचीन गुम्बाहरूदेखि अफगान्तिान र श्रीलङ्कासम्मका बौद्ध तिर्थस्थलहरू चहारेर ऐतिहासिक लेखोटहरूको अध्ययन गरेका थिए ।

पुस्तकमा अनात्मवाद, अनिश्वरवाद आदिबारे व्याख्या छ । ब्रह्माद्वारा सृष्टि रचिएको भन्ने हिन्दूजनको विश्वासको तर्कसङ्गत खण्डन छ । बुद्धको जीवनी, बौद्धकालीन समाज र राजनीतिबारे तथ्यमूलक जानकारी छ ।

यस कृतिमा लेखकले भारतका पूर्वराष्ट्रपति राधाकृष्णन्लगायतले बुद्धबारे व्यक्त गरेका धारणाहरूमाथि तिखो टिप्पणी गरेका छन् । नागसेन र मिलिन्ह राजाबीचको आध्यात्मिक संवाद तथा नागसेन, अश्वघोष आदि बौद्धविज्ञहरूको जीवनी र दर्शनको विवेचनाले पुस्तकलाई अझै गहन् बनाएको छ ।

Title
Bouddha Darshan | बौद्ध दर्शन
Author
Rahul Sankrityayan, Translated by Roshan Dahal
Language
Nepali
Publication
Manjari Prakashan
Category
दर्शन र नीतिशास्त्र