म सक्छु । Ma Sakchhu
NRs 670
कोष: जीवन पछिको जीवन/Kosh
Koshजीवन जटिल मात्र छैन, सहज पनि छ । यसलाई हामीले जस्तो। चाह्यौं, त्यस्तै बनाउन सक्छौं । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्- कर्ण शाक्य । शाक्यको कोण पुस्तकले मानिसलाई आफ्नो जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डोर्याँउछ । कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरूबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रूपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी'को काम गर्छ ।
जीवन जटिल मात्र छैन, सहज पनि छ । यसलाई हामीले जस्तो। चाह्यौं, त्यस्तै बनाउन सक्छौं । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्- कर्ण शाक्य । शाक्यको कोण पुस्तकले मानिसलाई आफ्नो जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डोर्याँउछ । कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरूबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रूपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी'को काम गर्छ ।
- Title
- कोष: जीवन पछिको जीवन/Kosh | Kosh
- Author
- Karna Shakya
- ISBN
- 9789937665582
- Language
- Nepali
- Published
- 2018
- Publication
- Fineprint Books
- Pages
- 288
- Category
- प्रेरणादायी पुस्तकहरू