Delivery across Nepal · नेपालभर डेलिभरी
म सक्छु ।  Ma Sakchhu
प्रेरणादायी पुस्तकहरू

म सक्छु । Ma Sakchhu

Ma Sakchhu
Written by Karna Shakya
Publisher Fineprint Books
Year 2019
Pages 348

मौरीले बगैंचामा घुमीघुमी फूलबाट रस चुसेर मह बनाउँछ । तर उसले कहिल्यै पनि फूललाई हानि पु-याउँदैन । झन् उल्टै परागसेचन गरेर फूल र बिरूवाको प्रजननमा मद्दत गर्छ, ताकि वनजङ्गलमा जैविक विविधता कायम रहिरहोस् । अरूले मह खाए भनेर मौरीले मह बनाउने काम रोक्दैन । कसैले आफ्नो बासस्थानमा हानि नोक्सानी नगरेसम्म उसले हतपती अरूमाथि हमला गर्दैन पनि । मौरी आफू बाँचेसम्म मह बनाउने काममा लागिरहन्छ । उसले बनाएको चाकाबाट उच्चस्तरीय मैन बन्छ । त्यो लामो समय बल्छ र त्यसले सुगन्धित वासना छर्छ ।

NRs 670 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

मौरीले बगैंचामा घुमीघुमी फूलबाट रस चुसेर मह बनाउँछ । तर उसले कहिल्यै पनि फूललाई हानि पु-याउँदैन । झन् उल्टै परागसेचन गरेर फूल र बिरूवाको प्रजननमा मद्दत गर्छ, ताकि वनजङ्गलमा जैविक विविधता कायम रहिरहोस् । अरूले मह खाए भनेर मौरीले मह बनाउने काम रोक्दैन । कसैले आफ्नो बासस्थानमा हानि नोक्सानी नगरेसम्म उसले हतपती अरूमाथि हमला गर्दैन पनि । मौरी आफू बाँचेसम्म मह बनाउने काममा लागिरहन्छ । उसले बनाएको चाकाबाट उच्चस्तरीय मैन बन्छ । त्यो लामो समय बल्छ र त्यसले सुगन्धित वासना छर्छ ।

सफल उद्यमी पनि मौरी जस्तै हुन्छन् । उनीहरूले जीवनभर श्रमजीवी भएर काम गर्दै समाजलाई सक्दो योगदान पुर्याउँछन् । त्यस्ता उद्यमी बन्न चाहनेका लागि 'गाइड बुक' हो यो पुस्तक, जसमा उद्यमशीलताबारे लेखकका गहन विचार मात्र समेटिएका छैनन्, नेपालका ३५ सफल उद्यमीका प्रेरणामूलक 'प्रोफाइल पनि छन् ।

Title
म सक्छु । Ma Sakchhu | Ma Sakchhu
Author
Karna Shakya
ISBN
9789937665476
Language
Nepali
Published
2019
Publication
Fineprint Books
Pages
348
Category
प्रेरणादायी पुस्तकहरू