Delivery across Nepal · नेपालभर डेलिभरी
मोज/Moj
प्रेरणादायी पुस्तकहरू

मोज/Moj

Moj
Written by Karna Shakya
Publisher Fineprint Books
Year 2017
Pages 307

भोज भनेको पद, पैसा र पावरको भाडधतुरो होइन, मौज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो। मोज केही अपुग र अभाव पनि हो । त्यसैले मोज प्रक्रिया होइन, मोज अनुभूति हो, मोज प्राप्ति हो ।

NRs 525 Out of stock
1
Inside Kathmandu Valley: 1 days Outside valley: 3 days
Share

भोज भनेको पद, पैसा र पावरको भाडधतुरो होइन, मौज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो। मोज केही अपुग र अभाव पनि हो । त्यसैले मोज प्रक्रिया होइन, मोज अनुभूति हो, मोज प्राप्ति हो ।

सही मोज त्यो हो, जसको अनुकूल प्रभावले मन र मस्तिष्कलाई आनन्दित र प्रफुल्लित बनाइदिन्छ । जब चित्रकारले चित्र कोर्छन्, डकर्मीले घर बनाउँछन्, सिकर्मीले रन्दा लगाउँछन्, किसानले खेत जोत्छन्, त्यो बेला उनीहरू सन्तुष्टिको सुसेली हाल्छन्, मीठो गीत गुनगुनाउँछन्, त्यही नै मोजको सबैभन्दा महत्त्वपूर्ण क्षण हो ।

Title
मोज/Moj | Moj
Author
Karna Shakya
ISBN
9789937665230
Language
Nepali
Published
2017
Publication
Fineprint Books
Pages
307
Category
प्रेरणादायी पुस्तकहरू