शरीरमा आत्माको यात्रा / Sarirma Atmako Yatra
NRs 475
पौरस्त्य दर्शन एक चिनारी। Paurastya Darshan Ek Chinari
Paurastya Darshan Ek Chinariयस कृतिको नाम पौरस्त्य दर्शन: एक चिनारी रहेको छ। यसमा सर्वप्रथम आमुखका रूपमा पौरस्त्य दर्शनको परिभाषा गरिएको छ भने दर्शनरूपी महावृक्षका हाँगाबिगाहरूको विचार गर्न र पौरस्त्य दर्शनका भेदहरू बताउन वेदलाई प्रमाण मान्ने दर्शनअन्तर्गतका भेद, अभेद, परिमाण, आरम्भ र विवतंपरक पौरस्त्य दर्शनहरूको उल्लेखका साथै वेदलाई प्रमाण नमान्ने भौतिकवादी, संघातवादी र पुद्गलवादी जस्ता दर्शनहरूको परिचयात्मक विवरण प्रस्तुत गरिएको छ ।
यस कृतिको नाम पौरस्त्य दर्शन: एक चिनारी रहेको छ। यसमा सर्वप्रथम आमुखका रूपमा पौरस्त्य दर्शनको परिभाषा गरिएको छ भने दर्शनरूपी महावृक्षका हाँगाबिगाहरूको विचार गर्न र पौरस्त्य दर्शनका भेदहरू बताउन वेदलाई प्रमाण मान्ने दर्शनअन्तर्गतका भेद, अभेद, परिमाण, आरम्भ र विवतंपरक पौरस्त्य दर्शनहरूको उल्लेखका साथै वेदलाई प्रमाण नमान्ने भौतिकवादी, संघातवादी र पुद्गलवादी जस्ता दर्शनहरूको परिचयात्मक विवरण प्रस्तुत गरिएको छ ।
- Title
- पौरस्त्य दर्शन एक चिनारी। Paurastya Darshan Ek Chinari | Paurastya Darshan Ek Chinari
- Author
- Padmawati Singh
- ISBN
- 9789937699150
- Language
- Nepali
- Published
- 2018
- Publication
- Vidhyarthi Pustak Bhandar
- Pages
- 121
- Category
- दर्शन र नीतिशास्त्र