शरीरमा आत्माको यात्रा / Sarirma Atmako Yatra
NRs 475
पूर्वीय दर्शन मीमांसा। Poorviya Darshan Mimansa
Poorviya Darshan Mimansaपुस्तकमा पूर्वीय दर्शनसित सम्बन्धित ४५ वटा निबन्ध समावेश छन् । पाञ्चायन दर्शन, संस्कृति दर्शन, जीवन दर्शन, दृष्टान्त दर्शन र विविध दर्शनसित सम्बन्धित पाँच खण्ड रहेको यस कृतिमा पूर्वीय दर्शन सम्बन्धी धर्म, दर्शन, संस्कृति, संस्कार तथा षड्दर्शनका यावत पक्षलाई मिहिन ढङ्गले केलाउने प्रयास गरिएको छ। वेद, उपनिषद्, रामायण, महाभारत, ब्राह्मण, आरण्यक, गीता, ब्रह्मसूत्र, तथा पुराण र बौद्ध ग्रन्थहरूका समेत अध्ययन, अन्वेषण गरी निचोडका आधारमा लेखिएकाले निबन्धहरू सबै अनुसन्धानमूलक रहेका छन् । पुस्तकमा पूर्वीय वैदिक दर्शनका विशेषता बुझ्न चाहने पाठकका तिर्खा मेट्न हरसम्भव प्रयास गरिएको छ।
पुस्तकमा पूर्वीय दर्शनसित सम्बन्धित ४५ वटा निबन्ध समावेश छन् । पाञ्चायन दर्शन, संस्कृति दर्शन, जीवन दर्शन, दृष्टान्त दर्शन र विविध दर्शनसित सम्बन्धित पाँच खण्ड रहेको यस कृतिमा पूर्वीय दर्शन सम्बन्धी धर्म, दर्शन, संस्कृति, संस्कार तथा षड्दर्शनका यावत पक्षलाई मिहिन ढङ्गले केलाउने प्रयास गरिएको छ। वेद, उपनिषद्, रामायण, महाभारत, ब्राह्मण, आरण्यक, गीता, ब्रह्मसूत्र, तथा पुराण र बौद्ध ग्रन्थहरूका समेत अध्ययन, अन्वेषण गरी निचोडका आधारमा लेखिएकाले निबन्धहरू सबै अनुसन्धानमूलक रहेका छन् । पुस्तकमा पूर्वीय वैदिक दर्शनका विशेषता बुझ्न चाहने पाठकका तिर्खा मेट्न हरसम्भव प्रयास गरिएको छ।
- Title
- पूर्वीय दर्शन मीमांसा। Poorviya Darshan Mimansa | Poorviya Darshan Mimansa
- Author
- Kamal Rijal
- ISBN
- 9789937770187
- Language
- Nepali
- Published
- 2021
- Publication
- Vidhyarthi Pustak Bhandar
- Pages
- 240
- Category
- दर्शन र नीतिशास्त्र