शरीरमा आत्माको यात्रा / Sarirma Atmako Yatra
NRs 475
पुर्विय चिन्तन परम्परा/ Purbiya chintan parampara
Purbiya Chintan Paramparaपूर्विय चिन्तन परम्पराको पठन र परिमार्जनमान समर्पित गरिसकेपछि मैले भिन्न प्रकाशमा पूर्वीय जगत् देख्न थालें। मलाई लाग्न थाल्यो- बाह्यविश्वबाट तानेको ज्ञानमा यतिको आयु समाप्त गर्नभन्दा पहिले मैले आफ्नै उज्यालामा आफूलाई खोज्नु पर्थ्यो। मलाई लाग्यो- प्रत्ये क नेपालीले यो ग्रन्थ एकपल्ट पढ्नै पर्ने रहेछ ।
पूर्विय चिन्तन परम्पराको पठन र परिमार्जनमान समर्पित गरिसकेपछि मैले भिन्न प्रकाशमा पूर्वीय जगत् देख्न थालें। मलाई लाग्न थाल्यो- बाह्यविश्वबाट तानेको ज्ञानमा यतिको आयु समाप्त गर्नभन्दा पहिले मैले आफ्नै उज्यालामा आफूलाई खोज्नु पर्थ्यो। मलाई लाग्यो- प्रत्ये क नेपालीले यो ग्रन्थ एकपल्ट पढ्नै पर्ने रहेछ ।
- Title
- पुर्विय चिन्तन परम्परा/ Purbiya chintan parampara | Purbiya Chintan Parampara
- Author
- मोहनप्रसाद भण्डारी/भुमिप्रसाद दाहाल
- ISBN
- 9789994613854
- Language
- Nepali
- Published
- 2010
- Publication
- Vidhyarthi Pustak Bhandar
- Pages
- 512
- Category
- दर्शन र नीतिशास्त्र