मनुस्मृति । Manusmriti
NRs 345
शुक्रनीति। Shukraniti
Shukranitiदैत्यहरूका गुरु हुन् शुक्राचार्य । महाभारत, पुराणहरूमा उल्लेख भएका शुक्राचार्य पनि एकै हुन् । शुक्राचार्य तत्कालीन समयका वैज्ञानिक हुन् । शास्त्रास्त्र निर्माता, प्रयोगकर्ता र प्रशिक्षक पनि हुन् । अहिलेको पश्चिमा-जगत्ले आविष्कार गरेका भनिएका धेरैजसो आधुनिक हातहतियार उनले ऊबेलै प्रयोग गरेका थिए । उनी त्यस बेलाका समाज वैज्ञानिक, मनोवैज्ञानिक र राजनीतिक व्यवस्थाका कुशल व्याख्याता पनि हुन् । यो पुस्तक उनका कालजयी विचारहरूको सङ्ग्रह हो । गृहस्थ तथा सेवा व्यवसायमा लागेकाहरूका लागि अतिउपयोगी छ । राजनीतिमा चासो राख्ने र आफूलाई जनप्रतिनिधि हुँ भन्नेहरूले त झन् नपढी नहुने खालको छ ।
दैत्यहरूका गुरु हुन् शुक्राचार्य । महाभारत, पुराणहरूमा उल्लेख भएका शुक्राचार्य पनि एकै हुन् । शुक्राचार्य तत्कालीन समयका वैज्ञानिक हुन् । शास्त्रास्त्र निर्माता, प्रयोगकर्ता र प्रशिक्षक पनि हुन् । अहिलेको पश्चिमा-जगत्ले आविष्कार गरेका भनिएका धेरैजसो आधुनिक हातहतियार उनले ऊबेलै प्रयोग गरेका थिए । उनी त्यस बेलाका समाज वैज्ञानिक, मनोवैज्ञानिक र राजनीतिक व्यवस्थाका कुशल व्याख्याता पनि हुन् । यो पुस्तक उनका कालजयी विचारहरूको सङ्ग्रह हो । गृहस्थ तथा सेवा व्यवसायमा लागेकाहरूका लागि अतिउपयोगी छ । राजनीतिमा चासो राख्ने र आफूलाई जनप्रतिनिधि हुँ भन्नेहरूले त झन् नपढी नहुने खालको छ ।
- Title
- शुक्रनीति। Shukraniti | Shukraniti
- Author
- Tilak Prasad Luitel
- Language
- Nepali
- Publication
- Manjari Prakashan
- Category
- दर्शन र नीतिशास्त्र